HOME - PUBLIC NOTICE



 
 

स्वैच्छिक अवकाश आव्हान गरिएको
सूचना
-प्रथम प्रकाशित मिति २०६४/३/ )

यस संस्थानको कर्मचारी सेवा शर्त सम्बन्धि विनियमावली आठौं संशोधन) २०४९ को विनियम ६८ को देहाय ३.क., ३.ख., ३.ग. र ३.घ. अर्न्तगत यस संस्थानमा १० बर्षवा सो भन्दा बढी स्थायी सेवा अवधि पूरा गरेका स्वैच्छिक अवकाश लिन इच्छुक कर्मचारीहरुबाट यो सूचना प्रथम पटक गोरखापत्रमा प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थानको प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा आइपुग्ने गरी निवेदन दिनु हुन सम्बन्धित सबै कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै करारमा कार्यरत सबै कर्मचारीहरु पनि यस योजनामा विनियमावलीमा व्यवस्था भए बमोजिम सहभागी हुन पाउने छन् । यस सम्बन्धि विस्तृत जानकारीको लागि संस्थानको कर्मचारी प्रशासन शाखामा

सर्म्पर्क गर्न हुन समेत सूचित गरिन्छ ।
नेपाल खानेपानी संस्थान
प्रधान कार्यालय, त्रि
पुरेश्वर ।

डाउनलोड स्वैच्छिक अवकाश र्फम

 


 
 




 


 

 BACK TO TOP

Copyright © 2003 Nepal Water Supply Corporation.
  PO Box 5349, Kathmandu, Nepal.
 Tel: 4262202,4262205,4262211
 Fax: ++977 1 4262229
Email:
info@nwsc.com.np